Nyano Ghar Dibesh Pokhrel(Arthur Gunn) lyrics

Nyano Ghar  Dibesh Pokhrel(Arthur Gunn) Lyrics:

Dibesh Pokhrel is a Nepalese singer/songwriter based on Wichita, Kansas and the first runner up of one of the biggest reality show America's got talent 2020. He is better known by his stage name Arthur Gunn. He came into attention after his appereance on America's got talent 2020. His song "Nyano Ghar" is one of his hits which generally is a love song where he shows his love towards his lover.



Nyano Ghar  Dibesh Pokhrel(Arthur Gunn) Lyrics:
लाएको माया, भुलाउन  गार्हो छ
थाहा होला तिमिलाई नै
चाहन्छु म धेरै , तिमिलाई हिजो झै
भोलि पनि त्यसरी नै
बित्यो केही समय, हामी टाढिएको
तर याद भने छ अझै
बिहानिको किरणझै
उदाउ मेरो जिवनमा
साचेर राख्नेछु तिमिलाई
अनौठो यो मुटुमा
तिमिलाई नै
उडिदेउ पन्छीझै, खुल्ला आकाशमा
म बन्छु तिम्रो न्यानो घर
फुलिदेउ फुलझै, आफ्नै बारिमा
तिमी मेरो म तिम्रो भर
जिवनको रंगझै, छाउ संसारमा
बनौला हामी आफनै सहर
बिहानिको किरणझै
उदाउ मेरो जिवनमा
साचेर राख्नेछु तिमिलाई
अनौठो यो मुटुमा
तिमिलाई नै
बिहानिको किरणझै
उदाउ मेरो जिवनमा
साचेर राख्नेछु तिमिलाई
अनौठो यो मुटुमा
तिमिलाई नै
तिमिलाई नै
तिमिलाई नै
©Debesh Pokhrel(Arthur Gunn)

Comments